कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, जेठ ३१
आज पनि नेपाली बजारमा सुनको मूल्य घटबढ भएको छैन । गएको चार दिनदेखि सुनको मूल्य यथावत नै रहेको छ । आज पनि सुनको मूल्य प्रतितोला ५४ हजार ८ सय रुपैयाँ छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज यथावत नै छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय ५५ रुपैयाँ छ । हिजो मात्रै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्