कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, जेठ ३०
आज सुनको मूल्यमा तलमाथि भएको छैन । हिजो बजारमा कारोबार भएको सुनको मूल्य आज पनि कायम छ । हिजोजस्तै आज पनि सुनको मूल्य प्रतितोला ५४ हजार ८ सय रुपैयाँ नै कायम छ ।

सुनको मूल्य यथावत रहेको अवस्थामा आज चाँदीको मूल्य भने केही घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँ पुगेको छ । हिजो चाँदी बजारमा ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्