घट्दै सुनको मूल्य, कति पुग्यो आज ?


 



कठमाडौं, जेठ २८
आज बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । आज सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यो एक हप्तामा सुन सबैभन्दा बढी ५५ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ७ सय ६५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्