आन्दोलनको तयारीमा रहेको राजपालाई मनाउने प्रयास गर्दै देउवा


 


कठमाडौं, जेठ २७
चुनावअघि संविधान संशोधन नहुने भनिएपछि आन्दोलनको तयारी गरिरहेको राजपा नेपाललाई मनाउन प्रधानमन्त्री शेरबहाुदर देउवाले पहल थालेका छन् ।

देउवाले आजै राजपा नेताहरुलाई निर्वाचन र पछिल्लो राजनीकि अवस्थाका बारेमा छलफल गर्न सिंहदरबार बोलाएको राजपा नेता केशव झाले बताए ।

संविधान संशोधन, मुद्दा फिर्ता लगायका तीन बुदामा सहमती गरेर राजपासहितको समर्थनमा प्रधानमन् त्री देउवाले हिजो मात्रै चुनावअघि संविधान संशोधन गर्न मुस्किल भएको बताएका थिए ।

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्