सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?


 


काठमाडौं, १९ जेठ
आज सुनको मूल्य केही घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ५४ हजार ६ सयमा झरेको छ । हिजो सुन बजारमा ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी बजारमा ७ सय ७० रुपैयाँमा कारोबारे भएको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्