फेरि चुनाव सर्‍यो, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय


 


काठमाडौं, जेठ १७
असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन फेरि सरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको छ।

९ गते मुस्लिम समुदायको पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो ।

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्