अब गाउँ, नगर, उपनगर र महानगरपालिकामा कति बजेट जाने भयो ? (सूचिसहित)


 


काठमाडौं, जेठ १५
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय तहलाई १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म बजेट छुट्याएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले बजेट बक्तव्यमार्फत आगामी आवको लागि स्थानीय तहलाई १० करोडदेखि १ अर्ब २४ करोड रुपैंयासम्म बजेट छुट्याएको जानकारी गराएका हुन् ।

सरकारले गाउँपालिकाका लागि १० करोडदेखि ३९ करोडसम्म, नगरपालिकाका लागि १५ करोडदेखि ४३ करोडसम्म, उपमहानगरपालिकाका लागि ४० करोडदेखि ६३ करोडसम्म र महानगरपालिकामन लागि ५६ करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म बजेट छुट्याएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्