अर्थमन्त्री महरा अार्थिक वर्ष २०७४/७५ को बजेट भाषण गर्दै (लाइभ भिडियो हेर्नुहोस्)


 


काठमाडौं, जेठ १५
अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४र०७५ को बजेट प्रस्तुत गरिरहेका छन् । संविधानमा प्रत्येक वर्ष बजेट सार्वजनिक गर्ने दिन जेठ १५ तोकिएको छ ।

राष्ट्रिय योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ६ अर्ब रुपैयाँ सीमा तोकेर बजेट बनाउन निर्देशन दिएको थियो ।

आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को आजैको बैठकले अनुमोदन गरेको हो

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्