दोस्रो चरणको चुनाव सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय


 


काठमाडौं, जेठ १५
दोस्रो चरणको चुनावको मिति सरेको छ । अब असार ९ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

राजपालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचन मिति सारेको हो । यसअघि जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय भएको थियो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्