यस्तो आयो भरतपुर महानगरको पछिल्लो मतपरिणाम


 


भरतपुर, जेठ १४
भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सिल नम्बर विवादपछि सुरु भएको १९ नम्बरको मतगणना हुँदासम्म एमालेका उम्मेदवार देवी ज्ञवालीले नै अग्रता कायम गरेका छन् ।

देवी माओबादी केन्द्रकी रेणु दाहाल भन्दा ७६४ मतले अगाडि छन् । यो मतान्तर यसअघिको भन्दा केही बढी हो ।

पछिल्लो मतपरिणाम :
मेयर
एमाले, देवी ज्ञवाली–४१२०१
माओवादी केन्द्र, रेणु दाहाल– ४०४३७

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्