भरतपुर अपडेट :मतान्तर घटाउँदै देवी नजिक रेणु, अब कति मत गन्न बाँकी ?


 


काठमाडौं, जेठ १४
भतरपुर महानगरपालिकाको मेयरका उम्मेदवार एमाले देवी ज्ञवालीले पछिल्लो मतगणनाअनुसार आफ्नो अग्रता कायमै राखेका छन् ।

अब दुई वडा बाँकी रहँदा उनी माओबादी केन्द्रकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अगाडि छन् । उनले ४० हजार ९ सय ८० प्राप्त गरेका छन् भने माओबादी केन्द्रकी रेणुले ४० हजार १ यस ९६ मत प्राप्त गरेकी छन् ।

अब बाँकी रहेका १९ र २० वडाको गरि ६ हजार १ सय ६२ मत गन्न बाँकी छ ।

 

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्