सुनको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, जेठ १४
सुनको मुल्य आज केही बढेको छ । आज सुनमा प्रतितोला १ सय रुपैयाँ बढेको छ । बजारमा आज सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ पुगेको छ । अस्ती शुक्रबार भने सुन प्रतितोलन ५४ हजार ७ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।

चाँदीको मूल्य भने आज यथावत नै छ । आज चाँदीको मूल्य ७ सय ७० रुपैयाँ नै छ । अस्ती पनि चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमै कारोबार भएको थियो ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्