एमाले भोजपुरले टुंग्यायो उम्मेदवार (सूचिसहित)


 


भोजपुर, जेठ १४
जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमाले भोजपुरले उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले दुई नगरपालिका र सात गाउँपालिकाका लागि मेयर÷उपमेयर, अध्यक्ष र उपाध्यक्ष छानेको हो ।

कतिपय उम्मेदवार जिल्लामा तय भएका थिए भने केही उम्मेदवार प्रदेश कमिटीले छानेको हो ।

कहाँ को ?

१. भोजपुर नगरपालिका– मेयर गणेश श्रेष्ठ, उपमेयर ममिता राई
२. षडानन्द नगरपालिका– मेयर सुरेन्द्र उदास, उपमेयर मेरिका राई
३. साल्पा सिलिछो गाउँपालिका–अध्यक्ष खगेन्द्र राई, उपाध्यक्ष – धनकुमारी राई
४. अरुण गाउँपालिका–अध्यक्ष नारायण घिमिरे, उपाध्यक्ष कविता राई
५. ट्याम्के मैयुम गाउँपालिका – अध्यक्ष धुर्व राई, उपाध्यक्ष इन्द्रावती राई
६. रामप्रसादराई गाउँपालिका– अध्यक्ष विजय राई, उपाध्यक्ष कृतिका राई
७. हतुवागढी गाउँपाालिका–अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष चन्द्रमा राई
८. आमचोक गाउँपालिका–बहादुर राई, उपाध्यक्ष दिव्यकला राई
९. पौवादुङ्मा गाउँपालिका–अध्यक्ष किरण राई, उपाध्यक्ष जोत्सना राई

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्