प्रदेश नं ७ मा एमालेले टुङ्ग्यायो उम्मेदवार (सूचिसहित)


 


काठमाडौं, जेठ १३
दोस्रो चरण अन्तर्गत आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले प्रदेश नं ७ मा उम्मेदवार टुंगो लगाएको छ ।

९ वटा जिल्ला रहेको यो प्रदेशमा एमालेले गाउँ तथा नगरपालिकाहरुको ७ नम्बर प्रदेश कमिटी र उपमहानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भए अनुसार उम्मेदवार तयार गरेको हो ।

प्रदेश नम्बर ७ अन्तर्गतका स्थानीय तहमा नेकपा (एमाले) का उम्मेदवारहरु

अछाम

क्र.सं उम्मेदवारको नाम उम्मेदवार हुने पद तह
हर्कबहादुर साउद अध्यक्ष चौरपाटी गा.पा
शुशीला बोगटी उपाध्यक्ष चौरपाटी गा.पा.
डम्बर नेपाली अध्यक्ष मेल्लेख गा. पा
समिताकुमारी महर (साउद) उपाध्यक्ष मेल्लेख गा. पा
कमलराज तिमिल्सेना अध्यक्ष बान्नीगढी गा.पा.
निर्मला रावल उपाध्यक्ष बान्नीगढी गा.पा.
चक्रबहादुर रावल अध्यक्ष रामारोशन गा.पा.
बिन्द्रा साउद उपाध्यक्ष रामारोशन गा.पा
पदमबहादुर बोेहरा प्रमुख मंगलसेन न.पा
१० सरिता उपाध्याय उपप्रमुख मंगलसेन न.पा.
११ नन्दबहादुर कडायत प्रमुख पञ्चदेवल न.पा
१२ लक्ष्मी बोगटी उपप्रमुख पञ्चदेवल न.पा.
१३ पदमबहादुर बुढा अध्यक्ष तुर्माखाद गा.पा.
१४ गौमती शाही उपाध्यक्ष तुर्माखाद गा.पा.
१५ दीपकप्रसाद अधिकारी प्रमुख कमलबजार न.पा.
१६ मना अधिकारी उपप्रमुख कमलबजार न.पा.
१७ शिवबहादुर कुँवर प्रमुख साफेबगर न.पा.
१८ अमृतादेबी खड्का एपप्रमुख साफेबगर न.पा.
१९ नवराज साउद अध्यक्ष ढकारी गा.पा.

कञ्चनपुर

किशोर लिम्बु अध्यक्ष महाकाली न.पा.
चिनी गिरी उपाध्यक्ष महाकालीन.पा.
सुरेन्द्र बिष्ट अध्यक्ष भीमदत्त न.पा.
माया पन्त उपाध्यक्ष भीमदत्त न.पा.
अशोककुमार चन्द अध्यक्ष वेदकोट  न.पा.
सुशीला सिंह उपाध्यक्ष वेदकोट न.पा.
रणबहादुर महरा अध्यक्ष शुक्ला– फाँटा न.पा.
तुलसीदेवी हमाल उपाध्यक्ष शुक्लाफाँटा न.पा.
कर्णबहादुर हमाल प्रमुख कृष्णपुर न.पा.
१० रमिताकुमारी राना उपप्रमुमुख कृष्णपुर न.पा.
११ जीवनराज थापा प्रमुख पुनर्वास न.पा.
१२ शारदा शर्मा बिष्ट उपप्रमुख पुनर्वासन.पा.
१३ पल्लवराज भट्ट अध्यक्ष बेलौरी न.पा.
१४ चित्राकुमारी चौधरी उपाध्यक्ष बेलौरी न.पा.
१५ धनबहादुर थापा प्रमुख बेलडाँडीगा.पा.

कैलाली

किशोर लिम्बु अध्यक्ष महाकाली न।पा।
चिनी गिरी उपाध्यक्ष महाकालीन।पा।
सुरेन्द्र बिष्ट अध्यक्ष भीमदत्त न।पा।
माया पन्त उपाध्यक्ष भीमदत्त न।पा।
अशोककुमार चन्द अध्यक्ष वेदकोट  न।पा।
सुशीला सिंह उपाध्यक्ष वेदकोट न।पा।
रणबहादुर महरा अध्यक्ष शुक्ला– फाँटा न।पा।
तुलसीदेवी हमाल उपाध्यक्ष शुक्लाफाँटा न।पा।
कर्णबहादुर हमाल प्रमुख कृष्णपुर न।पा।
१० रमिताकुमारी राना उपप्रमुमुख कृष्णपुर न।पा।
११ जीवनराज थापा प्रमुख पुनर्वास न।पा।
१२ शारदा शर्मा बिष्ट उपप्रमुख पुनर्वासन।पा।
१३ पल्लवराज भट्ट अध्यक्ष बेलौरी न।पा।
१४ चित्राकुमारी चौधरी उपाध्यक्ष बेलौरी न।पा।
१५ धनबहादुर थापा प्रमुख बेलडाँडीगा।पा।
१६ कमलादेवी कार्की उपप्रमुख बेलडाडी गा।पा।
किशोर लिम्बु अध्यक्ष महाकाली न।पा।
चिनी गिरी उपाध्यक्ष महाकालीन।पा।
सुरेन्द्र बिष्ट अध्यक्ष भीमदत्त न।पा।
माया पन्त उपाध्यक्ष भीमदत्त न।पा।
अशोककुमार चन्द अध्यक्ष वेदकोट  न।पा।
सुशीला सिंह उपाध्यक्ष वेदकोट न।पा।
रणबहादुर महरा अध्यक्ष शुक्ला– फाँटा न।पा।
तुलसीदेवी हमाल उपाध्यक्ष शुक्लाफाँटा न।पा।
कर्णबहादुर हमाल प्रमुख कृष्णपुर न।पा।

डडेल्धुरा

तुलाराम बोहरा अध्यक्ष आलीलाल गा.पा.
हरीनादेवी वोगटी उपाध्यक्ष आलीताल गा.पा.
कविन्द्रबहादुर विष्ट अध्यक्ष नवदुर्गा गा.पा.
जयन्ती बुढा ऐर उपाध्यक्ष नवदुर्गा गा.पा.
वीरेन्द्र मल्ल अध्यक्ष गन्यापधुरा गा.पा.
कृष्णादेवी पनेरु (ओझा) उपाध्यक्ष गन्यापधुरा गा.पा.
धनबहादुर साउँद अध्यक्ष अजयमेरु गा.पा.
शरदाकुमारी वि.क.वड उपाध्यक्ष अजयमेरु गा.पा.
विष्णुबहादुर ठकुराठी अध्यक्ष भाग्यश्वर गा.पा.
१० कमला माली उपाध्यक्ष भाग्यश्वर गा.पा.
११ विश्वेश्वरप्रसाद ओझा प्रमुख अमरगढी न.पा.
१२ संगिता भण्डारी उपप्रमुख अमगरगढी न.पा.

डोटी

१. यज्ञराज जोशी अध्यक्ष के.आई.सिंह गा.पा.
२. लक्ष्मीदेवी जोशी उपाध्यक्ष के.आई. सिंह गापा
टेकबहादुर रोकाया अध्यक्ष आदर्श गा.पा.
कमलादेवी ओझा उपाध्यक्ष आदर्श गा.पा.
तेज बहादुर डुम्रेल अध्यक्ष सायल गा.पा.
राधिका बोहरा उपाध्यक्ष सायल गा.पा.
दुर्गादत्त ओझा अध्यक्ष जोरायल गा.पा.
जमुना कुमारी वोहरा उपाध्यक्ष जोरायल गा.पा.
दीर्घराज वोगटी अध्यक्ष पूर्विचौकी गा.पा.
१० उपाध्यक्ष पूर्विचौकी गा.पा.
११ टे बहादुर बम अध्यक्ष वोगटान गा.पा.
१२ मञ्जु मलासी अध्यक्ष सिलगढी दिपायल नपा
१३ शिवराज खड्का उपाध्यक्ष सिलगढी दिपायल न.पा.
१४ शेरबहादुर मल्ल अध्यक्ष शिखर न.पा.

दार्चुला

दिलिपसिंह डडाल अध्यक्ष ब्यास न.पा.
तिरा कुवँर उपाध्यक्ष ब्यास न.पा.
धर्मानन्द सिंह मन्याल अध्यक्ष अपि हिमाल गा.पा.
उर्मिला बोहरा उपाध्यक्ष अपि हिमाल गा.पा.
देवसिंह महर अध्यक्ष मार्मा गा.पा.
कमला बिष्ट उपाध्यक्ष मार्मा गापा
प्रेम सिंह धामी अध्यक्ष नौगाड गा.पा.
गौरी देवी ठगुन्ना उपाध्यक्ष नौगाड गा.पा.
परमानन्द जोशी अध्यक्ष लेकल गा.पा.
१०   उपाध्यक्ष लेकल गा.पा.
११ मोहन सिंह धामी अध्यक्ष मालिकार्जुन गा.पा.
१२ पुष्पा अवस्थी उपाध्यक्ष मालिकार्जुन गा.पा.
१३ गंगा दत्त जोशी प्रमुख शैल्य शिखर न.पा.
१४ माधवी कु. धामी उपप्रमुख शैल्य शिखर न.पा.
१५ नरसिंह चैंसिर प्रमुख महाकाली न.पा.
१६ दुगौ धामी उपप्रमुख महाकाली न.पा.
१७ नरेन्द्रबहादुर बडाल अध्यक्ष दुहुँ गा.पा.

बझाङ

मानवीर बोहरा अध्यक्ष काडा गाउँपालिका
डोल्मा तामाङ्घ उपाध्यक्ष काडा गाउँपालिका
लालबहादुर बिष्ट अध्यक्ष तल्कोट गा.पा.
धनलक्ष्मी खत्री उपाध्यक्ष तल्कोट गा.पा.
कर्णबहादुर कठायत अध्यक्ष मष्टा गा.पा.
भगवती बोहरा उपाध्यक्ष मष्टा गा.पा.
शेरबहादुर बोहरा अध्यक्ष सुर्मा गा.पा.
मातादेबी बोहरा उपाध्यक्ष सुर्मा गा.पा.
अक्कलबहादुर धामी अध्यक्ष छबिसपाथीभरा गा.पा.
१० राधिका रताला उपाध्यक्ष छबिसपाथीभरा गा.पा.
११ मिश्रबहादुर रोकाया अध्यक्ष खप्तड छान्ना गा.पा.

बाजुरा

गगनबहादुर रावल प्रमुख बडिमालिका न.पा.
गीताकुमारी रावल उपप्रमुख बडिमालिका न.पा.
जनककुमार बोहरा प्रमुख बुढिनन्दान.पा.
सृष्टि रेग्मी उपप्रमुख बुढिनन्दान.पा.
रामबहादुर बाँनिया प्रमुख बुढिगंगा न.पा.
माया खड्का (कुँवर) उपप्रमुख बुढिगंगा न.पा.
जंग बुढा प्रमुख त्रिवेणी न.पा
पार्वती थापा (बिष्ट) उपप्रमुख त्रिवेणी न.पा
अजबहादुर मल्ल अध्यक्ष हिमाली गा.पा.
१० राजकला सार्की उपाध्यक्ष हिमाली गा.पा.
११ चिरन्जीवी शाही अध्यक्ष स्वामीकात्र्तिक गा.पा.
१२ मिमा बुढा उपाध्यक्ष स्वामीकात्र्तिक गा.पा.
१३ कालीबहादुर शाही अध्यक्ष पाण्डवगुफा गा.पा.
१४ ऐना गिरी उपाध्यक्ष पाण्डवगुफा गा.पा.
१५ हरिबहादुर रोकाया अध्यक्ष गौमुल गा“उपालिका
१६ सीता थापा उपाध्यक्ष गौमुल गा“उपालिका
१७ लालबहादुर ओली अध्यक्ष छेडेदह गा.पा.

बैतडी

जगदिशसिंह नायक अध्यक्ष मेलौली न.पा.
मानमती  भट्ट उपाध्यक्ष मेलौली न.पा.
नरेश विक अध्यक्ष पाटन न.पा.
दुरादेवी भट्टराई उपाध्यक्ष पाटन न. पा.
देवी दत्त भट्ट अध्यक्ष दशरथ चन्द न.पा.
सरस्वती नेपाली उपाध्यक्ष दशरथ चन्द नपा
कर्णबहादुर कुँवर अध्यक्ष प्ुारचौडी.न.पा.
जानकी साउद उपाध्यक्ष प्ुारचौडी.न.पा.
नरेन्द्रबहादुर विष्ट प्रमुख सुर्नया गा.पा.
१० लीलाकुमारी  बिष्ट उपप्रमुख सुर्नया गा.पा.
११ चक्र कार्की प्रमुख दोगडा केदार गा.पा.
१२ पार्वती ऐर कार्की उपप्रमुख दोगडा केदार गा.पा.
१३ गोरखबहादुर चन्द अध्यक्ष पञ्चेश्वर गा.पा.
१४ विना भट्ट उपाध्यक्ष पञ्चेश्वर गा.पा.
१५ जसवीर बोहरा प्रमुख सिगास गा.पा.
१६ भृकुटी चन्द उपप्रमुख सिगास गा.पा.
१७ भरत मडै प्रमुख शिवनथ गा.पा.
१८ कुस्मा चन्द उपप्रमुख शिवनाथ गा.पा.

 

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्