भरतपुरमा कस्तो छ देवी र रेणुको अवस्था ?


 


काठमाडौं, जेठ १२
भरतपुर महानगरपालिकामा मेयर पदमा अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीको ३५ हजार ५८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी माओवादीकी रेणु दाहालको ३३ हजार ८५२ मत आएको छ ।

उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली काँग्रेसकी पार्वती शाहको ३७ हजार ४८४ मत पुगेको छ । एमालेकी दिब्य शर्मा आचार्यको ३२ हजार २९४ मत छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्