कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, जेठ १२
तीन दिनदेखि बजारमा सुनको मूल्य यथावत नै रहेको छ । आज पनि सुनको मूल्य प्रतितोला ५४ हजार ७०० छ ।

तीन दिन अघि मात्रै ३ सय रुपैयाँले घटेर ५४ हजार ७०० पुगेको सुनको मूल्य यतावत रहेको हो । सुनजस्तै चाँदीको मूल्य पनि यथावत नै रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँ छ । हिजो मात्रै चाँदी प्रतितोलामा पाँच रुपैयाँले बढेर ७७० पुगेको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्