रेणुसंगको मतान्तर बढाउँदै देवी, यस्तो आयो ताजा परिणाम


 



काठमाडौं, जेठ १२
भरतपुर महानगरको पछिल्लो मतपरिणामअनुसार एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका देवी ज्ञवाली आफ्नो मत बढाउँदै गइरहेका छन् ।

उनी आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओबादी केन्द्र गठबन्धनकी रेणु दाहाल भन्दा १ हजार ७ सय ७८ मतले अगाडि छन् ।

यस्तो छ मतपरिणाम :
एमाले– देवी ज्ञवाली–: ३६२४५
माओबदी– रेणु दाहाल–:३४४६७

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्