भरतपुर महागरपालिकामा अब कति मत गन्न बाँकी ?


 


चितवन, जेठ १२
भरतपुर महागरपालिकामा पछिल्लो मतपरिणामअनुसार एमालेका देवी ज्ञवाली अग्रतास्थानमा छन् ।

उनीभन्दा १३ सय ९९ मतले माओवादी केन्द्रकी रेणु दाहाल पछाडि छिन् । अहिलेसम्म ८४ हजार ९५८ मतगणना भइसकेको छ । १ लाख १२ हजार ९ सय ७ मत खसेकोमा अब ८ वटा वडाका २७ हजार ९ सय ४९ मत गन्न बाँकी छ । बाँकी वडाहरुमा कांग्रेसको मत निर्णायक मानिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्