कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, जेठ ११
तलमाथि भइरहेको सुनको मूल्य आज भने स्थिर छ । आज पनि सुनको मूल्य प्रतितोला ५४ हजार ७०० छ । हिजो मात्रै सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले बढेर ५५ हजारबाट ५४ हजार ७०० मा पुगेको थियो ।

जुन आजपनि यथावत नै छ । तर, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ७७० रुपैयाँ पुगेको छ ।

हिजो मात्रै पाँच रुपैयाँ घटेर प्रतितोला ७६५ रुपैयाँ पुगेको थियो । आज फेरि सोही ठाउँमा उक्लिएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्