सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, जेठ १०
सुनको मूल्य आज केही घटेको छ । हिजो मात्रै एकै दिन ५०० रुपैयाँले बढेर ५५ हजार पुगेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला ५४ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्