पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फको परीक्षा केन्द्र कहाँ-कहाँ पर्याे ?


 


विराटनगर, जेठ ४
पूर्वाञ्चल विश्वविद्यालय, परीक्षा ब्यबस्थापन कार्यालय विराटनगरले इन्जिनियरिङ तर्फ स्नातक तहको तेश्रो र पाँचौ सेमेष्टारको परीक्षा यही जेठ ७ गते देखि हुने जनाएको छ ।

७ गतेदेखी हुने पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतका विइ सिभिल, कम्प्युटर, इलेक्ट्रिकल लगायत तेस्रो र पाँचौ सेमेष्टारको नियमित र आंशिक परीक्षाको केन्द्र विश्वविद्यालयले निम्न बमोजिम तोकेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्