यी हुन् एमालेले जितेका ७० वटा स्थानीय तह


 


१ कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)

२ कास्कीको माछापुछ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग

३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा

४ स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी

५  स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर

६ स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल

७ स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी

८ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप

९ स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा

१० डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही

११ डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)

१२ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा

१३ डोल्पाको काइके गाउँपालिका – अंगद राना

१४ धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल

१५ धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य

१६ धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य

१७ धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य

१८ धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी

१९ मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले

२० मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले

२१ मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा

२२ मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं

२३ मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा

२४ मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान

२५ मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा

२६ ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल

२७ रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ

२८ रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल

२९ दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का

३० दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा

३१ दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही

३२ दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही

३३ दैलेखको ठाँटीकाध गाउँपालिका – धिरबहादुर शाही

३४ दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा

३५ दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही

३६ रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार

३७ रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार

३८ रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत

३९ रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का

४० जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही

४१ जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा

४२ जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर

४३ पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल

४४ पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा

४५ पर्वतको विहादी गाउँपालिका–कमल भुषाल

४६ पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल

४७ जुम्ला तिला गाउँपालिका–रतननाथ योगी

४८ काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल

४९ काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर

५० दोलखाको जिरी नगरपालिका–टंक जिरेल

५१ दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का

५१ हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा

५३ सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल

५४ सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा

५५ सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने

५६ सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी

५७ सल्यानको कपुरकोट गाउँपालिका – भिमबहादुर सेन

५८ सिन्धुली फिक्कल गाउँपालिका – धनबहादुर कार्की

५९ तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना

६० तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा

६१ काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ

६२ कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे

६३ म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन

६४ सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री

६५ लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ

६६ बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा

६७ बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली

६८ नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती

६९ सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार

७० मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्