काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा कस्को मत कति ? Update


 


काठमाडौं

नेकपा एमाले विद्यासुन्दर शाक्य: ६६४८

नेपाली कांग्रेस राजुराज जोशी: ४२२७

विवेकशील रञ्जु दर्शना: २७५६

साझा पार्टी किशोर थापा: १९७६

माओवादी केन्द्र सर्वोत्तम डंगोल: ६१०

नयाँ शक्ति फोरम पवित्र बज्राचार्यः९२

ललितपुर

नेकपा एमाले हरिकृष्ण ब्यञ्जनकार  १११४७

नेपाली कांग्रेस चिरीबाबु महर्जन ११५०८

साझा पार्टी ४२८१

माओवादी केन्द्र १३५८

पोखरा

नेकपा एमाले मानबहादुर जिसी ९७३७

नेपाली कांग्रेस रामजी कुँवर ९३९२

भरतपुर

नेकपा एमाले देवी ज्ञवाली १००२२

नेपाली कांग्रेस–माओवादी केन्द्र रेणु दाहाल ७९४७

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्