सुनको मूल्य बढ्दै, कति पुग्यो ?


 



काठमाडौं, जेठ ३
सुनको मूल्य आज २ सय रुपैयाँले बढेको छ । हिजादेखि उकालो लागेको सुनको मूल्य आज थप माथि उक्लेको छ ।

आज सुनको मूल्य प्रतितोला ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो बजारमा सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्