माओवादी केन्द्रले जितेका यी हुन् स्थानीय तह (सवै विवरण)


 


माओवादीले विजय हासिल गरेका स्थानहरुः

१ डोल्पा, मुडकेचुला गाउपालिका दतबहादुर शाही

२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया

३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही

५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन

६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही

७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल

८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी

९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन

१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान

११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम

१२ तनहुँ, बन्दीपुर गाउँपालिका : पूर्णसिंह थापा

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्