कांग्रेसले कहाँ–कहाँ जित्यो ? (सबै विवरण सहित)
कांग्रेसले विजय हासिल गरेका स्थानहरुः
१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध
४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले
५ मुस्ताङ, थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
६ जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी
१४ सल्यान, त्रिवेणी गाउँपालिका : मानबहादुर डाँगी
१५ पर्वत, पैयुं गाउँपालिका : खगेन्द्रप्रसाद तिवारी
१६ सिन्धुली, गोलन्जोर गाउँपालिका : पुष्पबहादुर कार्की
१७ गोरखा,चुमनुब्री गाउँपालिका : धनबहादुर गुरुङ
१८ रसुवा, उत्तरगया गाउँपालिका : उपेन्द्र लम्साल
१९ गोरखा, भीमसेन गाउँपालिका : लीलानाथ लामिछाने
२० जाजरकोट, बारेकोट गाउँपालिका : महेन्द्र शाही
२१ लमजुङको मध्य नेपाल नगरपालिकामा : रमेशराज पाण्डे
प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार