पोखरा, भरतपुर, काठमाडौं र ललितपुर महानगरपालिकामा कस्को मत कति ?


 


काठमाडौं

एमाले– विद्यासुन्दर शाक्य– ६२३

नेपाली कांग्रेस–राजुराज जोशी– ५९३

साझा पार्टी–किशोर थापा–२३३

विवेकशिल पार्टी–रञ्जु दर्शना–२३३

माओवादी केन्द्र–सर्वोत्तम डंगोल–३८

नयाँ शक्ति–फोरम–पवित्र बज्राचार्य–१९

ललितपुर

एमाले– हरिकृष्ण ब्यञ्जनकार– ४८११

कांग्रेस–चिरीबाबु महर्जन– ४७४४

साझा पार्टी–रमेश महर्जन–१३६

माओवादी केन्द्र–दिनेश महर्जन (दीपेश) –८४७

नयाँ शक्ति–फोरम–मदन महर्जन–२८

भरतपुर

एमाले–देवी ज्ञवाली- १५१३

कांग्रेस–माओवादी– रेणु दाहाल–११३५

राप्रपा–ब्रद्रि तिमल्सिना–९९

पोखरा

एमाले– मानबहादुर जिसी– ३२५६

कांग्रेस–माओवादी– रामजी कुँवर– २६२७

नयाँ शक्ति–फोरम–हुमबहादुर तमु–२२४

राप्रपा–गीता गुरूङ–१२८

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्