यी हुन् कांग्रेसले अग्रता लिएका स्थानीय तह


 


काठमाडौं, जेठ १
स्थानीय तहको मतगणना यतिबेला धमाधम भइरहेको छ । प्रारम्भिक नतिजाहरु आउने क्रम पनि शुरु भएको छ । कांग्रेसले अहिलेसम्म अग्रता लिएका स्थानीय तह यस्ता छन् ।

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह

१. ललितपुर महानगरपालिका

२. मुसिकोट नगरपालिका (रुकुम)

३. दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल

४. शारदा नगरपालिका (सल्यान)

५. चन्द्रागिरी नगरपालिका (काठमाडौं)

६. गोदावरी नगरपालिका (ललितपुर)

७. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)

८. गोरखा नगरपालिका (गोरखा)

१०. तादी गाउँपालिका (नुवाकोट)

११. कुसे गाउँपालिका (जाजरकोट)

१२. जिरी नगरपालिका (दोलखा)

१३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्