जिरी नगरपालिकाको १ नम्वर वडामा कांग्रेस विजयी


 


दोलखा, जेठ १

दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी भएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेस उम्मेदवार सोनाम शेर्पाको ३०१, माओवादी केन्द्रका गेम्वु शेर्पाको १६६ र एमाले उम्मेदवार टंक जिरेलको १३७ मत आएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्