मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमाले विजयी


 


काठमाडौं, जेठ १
मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर बिजयी भएका छन । कांग्रेसकी प्रतिद्वन्दी अनिता लामाले १७३ मत ल्याएकी छन ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्