पहिलो चरणको मतदान सम्पन्न, कुन जिल्लामा कति मत खस्यो ?


 


काठमाडौं, वैशाख ३१

आज भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । तीन प्रदेशका ३४ जिल्लामा भएको निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

२८३ स्थानीय तहमा भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको आयोगको भनाई छ ।

कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

दोलखा ६२
रामेछाप ५४
सिन्धुली ७५
काभ्रेपलान्चोक ६०
सिन्धुपाल्चोक ७०
रसुवा ८२
नुवाकोट ७०
धादिङ ७५
चितवन ७०
मकवानपुर ७०
भक्तपुर ८०
ललितपुर ७५
काठमाण्डौ ७५
गोरखा ८०
जाजरकोट ७३
लमजुङ ७१
तनहुँ ७०
कास्की ७५
मनाङ ५८
मुस्ताङ ७५
पर्वत ६५
स्याङजा ७०
म्याग्दी ६०
वाग्लुङ ६७
नवलपरासी ७३
सल्यान ७१
डोल्पा ८१
जुम्ला ७०
मुगु ७०
हुम्ला ७५
कालिकोट ६०
दैलेख ७०
सुर्खेत ७०
रुकुम ७५

जम्मा ७१ प्रतिशत

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्