निजी क्षेत्रको स्टक एक्सचेन्ज आउने
काठमाडौं, वैशाख ३१
नेपाल धितोपत्र बोर्डले पुँजी बजारलाई थप प्रतिस्पर्धीबनाउन निजी क्षेत्रलाई पनि स्टक एक्सचेन्ज खोल्न अनुमति दिने भएको छ । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज खोल्ने अनुमति दिने भएको छ ।
सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० अन्तर्राष्ट्रियस्तरको नभएकाले निजी क्षेत्रको लगानीमा कर्पोरेट मोडलको एक्सचेन्ज थप्न लागिएको हो ।
धितोपत्र बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले एक नयाँ स्टक थप्ने निर्णय गरेपछि केही समयपछि नेप्सेको प्रतिश्पर्धी आउने निश्चित भएको हो । कारोबार
प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार