प्रधानमन्त्रीले यसरी गरे मतदान


 


चितवन, वैशाख  ३१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ ।

उहाँले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन जानुभएको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्