भोजपुरमा आउने मतपत्र कस्तो छ ?
काठमाडौं, वैशाख २७
वैशाख ३१ अर्थात अबको चार दिन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो चरण अन्र्तगत तीनवटा प्रदेशमा हुन लागेको निर्वाचनमा ३४ जिल्लामा हुँदैछ ।
भने बाँकी चार प्रदेशका अन्य जिल्लामा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने बताइएको छ । यद्यपी जेठ ३१ अगावै निर्वाचन हुने कसरतहरु भइरहेका छन् ।
चुनाव नजिकिएसँगै उम्मेद्वार, दलका नेता र कार्यकर्ताले प्रचार कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । उनीहरुले नमूना मतपत्र बोकेर भोट दिने तरिका पनि सिकाउँदैछन् ।
तर अझै पनि कतिपय मतदाताले नमूना मतपत्र हेर्न समेत पाएका छैनन् । भोजपुरमा आउने मतपत्रको नमुना यस्तो छ ।
प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार