लुक्लामा एभरेष्टको हेलिकोप्टर ठुलो दुर्घटनाबाट जोगियो


 


लुक्ला, वैशाख २४

लुक्लामा हेलि एभरेष्टको ९ NAKG हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ । सगरमाथा आधार शिबिरबाट लुक्ला आउने क्रममा उडानकै बेला हेलिकोप्टरको पुच्छरमा ठोकिएको थियो ।

पुच्छर ठोक्किएपछि लुक्लामा ग्राउन्डेड गरिएको थियो । उक्त हेलिकोप्टर विदेशी चालक ग्रेगरले उडान भरेका थिए ।

हेलिकोप्टरको पुच्छरमा ठोक्किएको बताइएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्