फिफा वरियतामा परेका यी हुन् उत्कृष्ट १५ देश


 


एजेन्सी, वैशाख २१

विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमा छ । अर्जेन्टिना दोश्रो र जर्मनी तेस्रो स्थानमा छन् ।

वरियतामा सबैभन्दा राम्रो सुधार साउथ सुडानले गरेको छ । साउथ सुडान ८ स्थान माथि चढ्दै १ सय ४६ औँ स्थानमा पुगेको छ ।

यी हुन् उत्कृष्ट १५ देश

१. ब्राजिल

२. अर्जेन्टिना

३. जर्मनी

४. चिली

५. कोलम्बिया

६. फ्रान्स

७. बेल्जियम

८ पोर्चुगल

९. स्वीट्जरल्याण्ड

१०. स्पेन

११. पोल्याण्ड

१२. इटाली

१३. वेल्स

१४. इंग्ल्याण्ड

१५ उरुग्वे

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्