फिफा वरियतामा परेका यी हुन् उत्कृष्ट १५ देश
एजेन्सी, वैशाख २१
विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमा छ । अर्जेन्टिना दोश्रो र जर्मनी तेस्रो स्थानमा छन् ।
वरियतामा सबैभन्दा राम्रो सुधार साउथ सुडानले गरेको छ । साउथ सुडान ८ स्थान माथि चढ्दै १ सय ४६ औँ स्थानमा पुगेको छ ।
यी हुन् उत्कृष्ट १५ देश
१. ब्राजिल
२. अर्जेन्टिना
३. जर्मनी
४. चिली
५. कोलम्बिया
६. फ्रान्स
७. बेल्जियम
८ पोर्चुगल
९. स्वीट्जरल्याण्ड
१०. स्पेन
११. पोल्याण्ड
१२. इटाली
१३. वेल्स
१४. इंग्ल्याण्ड
१५ उरुग्वे
प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार