परीक्षाफल प्रकाशित


 


विराटनगर, वैशाख २१

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले स्नातक तह इन्जिनियरिङ तर्फ पाचाैं सेमेष्टारको परीक्षाफल प्रकाशित गरेको छ । परिक्षाफल www.puexam.edu.np मा हेर्न सकिनेछ कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्