राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो


 


काठमाडाैं, वैशाख १८

पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियाेग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेकाे राप्रपाले साेमबार साँझ सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

राप्रपा समर्थन फिर्ता लिएर सरकारबाट  बाहिरिएकाे हाे । प्रधानन्यायाधीशविरूद्ध ल्याइएकाे महाअभियाेग प्रस्ताव फिर्ता लिनु पर्ने राप्रपकाे अडान छ

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्