गृहमन्त्री बिमलेन्द्र निधिले दिए राजिनामा


 


काठमाडौं, बैशाख १७

उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रति आपत्ती जनाउँदै  निधिले राजीनामा दिएका हुन् ।

निधिले आइजी काण्डलाई प्रभावित पार्न महाभियोग लगाइएको बताएका छन् । त्यसमा मेरो सहमति छैन त्यसैले राजीनामा दिएकाे हुँ निधिले भने ।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्