सरकार र मधेसी मोर्चाविच छलफल हुँदै


 


काठमाण्डौ, चैत्र २०

सरकार र मधेसी मोर्चाविच आज पनि स्थानिय सरकारको चुनाव र संविधान संशोधनका विषयमा रहेको विवाद समाधानकालागि पहल हुँदैछ ।

सहमतिको प्रयासकालागि अस्ति शुक्रबार र हिजो भएको छलफलमा मधेसी मोर्चाले तत्कालकालागि तोकिएको स्थानिय निर्वाचनको मिति सार्न प्रस्ताव गरेको थियो । तर यसको सरकारले अस्विकार गरेको थियो । आज यसै विषयमा केन्द्रीत रहेको छलफल हुने बताईएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्