सुनसरी, सिन्धुपाल्चाेक र कैलालीमा क्रिकेट समर्थक समाज गठन


 


काठमाडाैं, चैत्र १९

नेपाली क्रिकेट समर्थक समाज ( एनसीएसएस)” को तीन जिल्लामा शाखा गठन भएकाे छ । सुनसरी, सिन्धुपाल्चाेक र कैलालीमा समाज गठन भएकाे हाे । विश्वभर छरिएर रहेकाे क्रिकेटका नेपाली समर्थकहरूलार्इ एकजुट बनाउने उदेश्यले देशभरका जिल्लामा समाज गठन हुन थालेकाे हाे ।

सुनसरीको झुम्कामा शनिबार भएकाे भेलाले विवेक दाहालकाे नेतृत्वमा ११ सदस्यीय सुनसरी जिल्ला समन्वय समिती गठन गरिएको भएकाे हाे ।
१ संयाेजक : बिबेक दाहल
२ उप संयाेजक : दिपेश ढकाल
सदस्यहरु
३ सफल थापा
४ कबिता थापा
५ अनिश श्रेस्ठ
६ सङम दाहाल
७ प्रमेश पौडेल
८ कृश्न गुप्ता
९ बिपिन गेलाल
१० प्रकाश गौतम
११ गोबिन्द भट्टराई
साथै सुनसरी जिल्ला समन्वय समिती ” को सल्लाह्कार मा एनसीएसएस संस्थापक सदस्य खिलराज नेपाल चयन भएका छन् ।

यस्तै नवराज सापकोटाको संयाेजनमा सिन्धुपाल्चोकमा समाज गठन भएकाे छ ।
१ संयाेजक : नवराज सापकोटा
२ उप संयाेजक: रघुनाथ न्याैपाने
सदस्यहरु
३ सुदिप तिमिल्सिना
४ माइकल जङ्ग पान्डे
५ सुबाश तिमिल्सेना
६ रोहित तिमिल्सेना
७ निर्मल तिमिल्सेना
८ अन्जन तिमिल्सेना
९ उद्दब तिमिल्सेना
एनसीएसएस सिन्धुपाल्चोकको सल्लाहकारमा बिनोद नेपाल, अबिरल आले र उद्वव नेपाललाइ चयन गरिएको छ ।

यसैबिच बैधानिक क्रिकेट बडी क्यान सस्पेन्डमा परेसँगै समग्र नेपाली क्रिकेटकाे अगुवाइ तथा क्रिकेटकाे सहरको रुपमा परिचित धनगढीमा पनि समाज गठन भएकाे छ । क्रिकेट अभियन्ता सुवाश शाहीकाे उपस्थिति तथा उनी सल्लाहकार रहने गरी  कैलालीमा समाज गठन भएकाे हाे ।

१ संयाेजक : सुन्दर सिं धामी
२ उप  संयाेजक : अर्जुन राज जोशी
सदस्यहरु
३ डिल्ली राज ओझा समर्पण
४ शिवम खड्का
५ लेखक राज जोशी
६ तेज पुरुष
७ भुपी सिङ धामी
८ नरेन्द्र थापा
९ राजेन्द्र बि क
१० भुपेश भट्ट
११ बिशाल सुनार
१२ सिद्दी गणेश जोशी
१३ अमर साउद
एनसीएसएस कैलालीको प्रेस संयाेजकद्वय नवराज पनेरु , गगन एडी र सदस्यहरु सन्तोष रोकाया, डिल्लि पनेरु र चक्र कुवर रहेका छन् भने सल्लाह्कार समितिमा सुबास शाही, रामचन्द्र शाही र सिताराम ओझा छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्