च्याम्पियन्स लिगमा रोनाल्डोको दुई क्लबबाट कीर्तिमान


 


काठमाण्डौ,चैत्र १९

च्याम्पियन्स लिग फुटबल युरोपका क्लबबिचको सबै भन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो सिजनका लागि क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागि सकेको छ ।

अब क्वाटरफाइनलमा खेल सुरु भएपछि उपाधिका लागि नजिक पुग्ने टिमको आंकलन थप बलियो बन्दै जानेछ । च्याम्पियन्स लिगको इतिहासमा विभिन्न क्लब तथा खेलाडीले धेरै कीर्तिमान बनाएका छन् ।

यसमध्ये क्रिष्टियानो रोनाल्डोले दुई क्लबबाट ५० भन्दा धेरै खेलमा सहभागी हुने कीर्तिमान बनाएका छन् । यस्तो कीर्तिमान बनाउने उनी एक मात्र खेलाडी हुन् ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्