काठमाडाैंकाे गंगबुमा भीषण आगलागी हुँदै


 


काठमाडाैं, चैत्र १२

गंगबुस्थित आकाशेपुल नजिक एक बुक स्टोर रहेको घरमा अहिले भीषण आगलागी भइरहेको छ । साढे ४ बजेदेखि लागेको आगो दमकल, प्रहरी तथा स्थानीयबासीयको सहयोगमा निभाउने प्रयास भइरहेको गोगंबु प्रहरी प्रभागका असई भयराम श्रेष्ठले बताए।

आगो निभाउने प्रयास जारी भएकोले आगलागी भएको घरका धनी तथा आगो लाग्नुको कारणबारे खुलिनसकेको उनले बताए ।

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्