यी हुन्, बाँच्ने, मर्ने टुङ्गो नभई हिड्नुपर्ने विश्वका बाटोहरु (फोटोफिचर सहित)
१. एटलेन्टिक ओसियन रोडः
यो बाटो आइसल्याण्डको प्रर्यटकीय क्षेत्रमा पर्छ । यस बाटोमा कारमा यात्रा गर्न धेरै खतरा छ । यहाँको मृत्यु संख्या धेरै नै माथि छ ।
२. साउथ युन्ग्यास रोडः
यो बोलिभियामा पर्छ । यसलाई मृत्युको बाटो भनेर पनि चिनिन्छ । सानो गाउँसम्म जोड्ने यो एकमात्र बाटो हो त्यसैले यसको विकल्प छैन ।
३. भिटिम रिभर क्रसिङः
यो बाटो साइबेरीयामा पर्छ । यो बाटो ६०० मिटर लामा, २०१८० किमी र १५ मिटर अग्लो छ । यो बाटो निकै साँघुरो छ । वर्षा र पानीमा यो बाटो निकै खतरनाक छ ।
४. स्यारी रोडः
यो बाटो भारतको स्यारीमा पर्छ । यो एकदमै खतरनाक बाटो भएकाले कार र ट्रकमा यात्रा गर्न निकै कठिन छ ।
५. हिमालयन रोड, साउथ एसियाः
यो बाटो यात्राका लागि निकै खतरनाक छ । कहिलेकाँही बाटो हिउँले भरिएको हुन्छ । यो बाटो धेरै साँघुरो पनि छ । जुन यात्राका लागि निकै खतरनाक मानिन्छ ।
प्रकाशित मिति: १२ असार २०७२, शनिबार