पियुले माैका परीक्षाकाे केन्द्र कहाँ ताेक्याे ?


 


विराटनगर, चैत्र ८

पुर्बान्चल बिश्वबिद्धालय परीक्षा ब्यबस्थापन कार्यालय बिराटनगरले इन्जिनियरिङ तर्फ आठौं सेमिष्टर माैका परीक्षाकाे केन्द्र ताेकेकाे छ ।

भोलिदेखि हुने मौका परीक्षाको केन्द्र केआइसी र हिलसाइड कलेज अफ इन्जिनियरिङलाई तोकेको  परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

पुर्बान्चल बिश्वविद्यालयले परीक्षालाई नियमित गरिसकेकोले अब देखि मौका परीक्षा सातौं र आठौं सेमिष्टरमा दिने गरी परीक्षा निर्देशिका लागू समेत गरेकाे छ ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्