उपेन्द्र यादव किन गए नयाँदिल्ली ?


 


काठमाडौँ,  चैत्र ८

बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव साेमबार नयाँदिल्ली गएका छन् ।

सो विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन उनि बेलुका त्यसतर्फ प्रस्थान गरेकाे कावा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्