साउदीद्धारा ९० दिने आममाफीको घोषणा


 


काठमाण्डौ, चैत्र ८

साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ बाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृमहन्त्री मोहमद विन नैफले उल्लंघनबिनाको देश अभियान सुरु गर्दै आममाफी दिइएको हो । सरकारले तीन बर्षअगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए ।

यो खवर हामिले आजको कान्तिपुर दैनिक बाट लिएका हौँ ।

 

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्