चप्पल कारखानामा आगलागी


 


मोरङ, चैत्र ४

मोरङ्गको ट्रकीसिनवारीमा रहेको म्याजिक चप्पलको कारखानामा आगलागी भइरहेको छ । बिहान ४ बजेतिरदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । विराटनगर इटहरी धरान, दमक राजविराज सिरहा इनरुवाका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्