तपाई अहिले भएकाे गाविस कता गाभियाे, कुन गाउँपालिका वा नगरपालिकाकाे कति नं वडामा पर्नुभयाे (७५ वटै जिल्लाकाे विवरण हेर्नुहाेस्)


 


काठमाडाैं, फागुन २७

शुक्रबार (अाज) देखि देशभरका पुराना स्थानीय निकायहरु  खारेज भएका छन् ।  पुराना संरचनाको ठाउँमा ७४४ वटा स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् ।

स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तह  कार्यान्वयनमा अाएकाे घाेषणा गरेका छन् । अब  तपार्इकाे पुरानाे गाविस कता गाभियाे, कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयाे, तपार्इ बसाेबास गरिरहेकाे ठाउँ कति नं वडामा पर्याे सबै हेर्नुहाेस् ।

हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्