आज पनि घट्यो सुनको भाउ


 


काठमाडौं, फागुन २६
आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा चार सय रूपैयाँले घट्दा ५४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि हिजो सुन तोलाको ५४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्